• राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • प्रवास
    • प्रविधि
    • विचार
    • राशिफल
    • रोचक
    • रोजगारी

तामाको भाँडामा बिर्सेर पनि नखानुहोस् यी खानेकुरा

  • Share
  • Tweet
  • Google+

काठमाडौं । तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुनसक्छ ।

धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने यसमा राख्नुहुँदैन । खानेकुरा तामासँग मिसेर रियाक्ट हुनथाल्छ र यसले फुड पोइजनिङको सम्भावना बढाउने गर्छ ।

अचार, दही र कागतीको रसः
तामाको भाँडामा अचार राख्दा यसमा भएको नुनिलो पानी तामासँग मिल्छ । यसले फुड पोइजनिङ पनि हुनसक्छ । यस्तै, कागतीको रसमा भएको एसिड तामासँग मिलेर रियाक्ट हुन्छ । यसले एसिडिटी वा पेट दुखाईजस्तो समस्या हुनसक्छ । यसबाहेक दहीमा भएको तत्व पनि तामासँग मिसेर रियाक्ट हुन्छ जसले फुड पोइजनिङको खतरा बढ्न सक्छ ।

अमिलो फल र दुधः
तामाको भाँडामा जुनसुकै अमिलो फल राख्दा फुड पोइजनिङको खतरा बढ्ने गर्छ । स्याउ, अनार, अम्बा, मेवाजस्ता फल तामाको भाँडामा बिर्सेर पनि नराख्नुहोस् । यस्ता फल खाँदा बान्ता हुने, रिंगटा लाग्नेजस्तो समस्या निम्तिन सक्छ । तातो होस् वा चिसो दुध पनि तामाको भाँडामा राख्नुहुँदैन । यसले पनि स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्छ ।

संबन्धित शीर्षकहरु

यस्ता गुण भएका युवती हुन्छन् भाग्यमानी
रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत
यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव: आज कति छ भाउ
रोनाल्डोसँगको तुलनाबारे मेस्सीले के भने यस्तो
अक्षयकुमार विरुद्ध किन खनिए भारतीय ?
अङ्ग प्रदर्शनकै आडमा बलिउडमा टिकेका छन् यी ५ अभिनेत्री
विवाह बन्धनमा बाँधिइन् अमेरिकन ‘पप स्टार’ माइली साइरस
किन ‘ए’ डिभिजन लिगमा विभागीय टिम बन्दैछन् कमजोर ?

ताजा अपडेट

यस्ता गुण भएका युवती हुन्छन् भाग्यमानी

ShareTweetGoogle+ काठमाडौं । हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका...

रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत

Share Tweet Google+ एजेन्सी । बलिउड अभिनेत्री साराले हात जोडेर फिल्ममा काम मागेको बताएकी छिन् । उनले...

बोल्टले क्रिकेट इतिहासमा बनाए दुर्लभ रेकर्ड

Share Tweet Google+ एजेन्सी । न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले श्रीलंकाबिरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा ६...

बालाजु वाइपासमा टिप्पर पल्टिँएपछि..

Share Tweet Google+ काठमाडौं । बालाजु वाइपासमा टिप्पर पल्टिँदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ...

यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव: आज कति छ भाउ

Share Tweet Google+ काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ...

प्रधान सम्पादक

दुर्लभ भट्टराई

सम्पादक

यादव देवकोटा

सहायक सम्पादक

प्रकाश खट्टिवडा

सम्बाददाता

मनोज तिमल्सीना

सम्बाददाता

मुकेश साह

सम्बाददाता

सागर श्रेष्ठ

अध्यक्ष

रोशन पोखरेल

प्रबन्ध निर्देशक

नितेश खट्टिवडा

व्यवस्थापक

विरोचन सुवेदी

सम्बाददाता

मनोज अर्याल

सम्बाददाता

शुशिल पौडेल

Web Designer

त्रिविक्रम रेग्मी
Online Khabar Patrika
सम्पर्क

अनलाईन खबर पत्रिका प्रा. ली.
ठेगाना : काठमाडौँ, नेपाल

+977-0000000000

onlineservicenepal@gmail.com
Website : www.onlinekhabarpatrika.com