• राजनीति
    • समाज
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • प्रवास
    • प्रविधि
    • विचार
    • राशिफल
    • रोचक
    • रोजगारी

विद्यालयमै प्रेमलीला ! स्कुल, कलेज छाडेर..

  • Share
  • Tweet
  • Google+

लोकेन्द्र थापा । प्रेमलाई दुई आत्माको मिलन भनिन्छ । यो प्रकृतिको शास्वत सत्य हो । सत्य प्रेमलाई द्धापर युगका राधाकृष्ण र कलियुगका लैला–मजनुसँग तुलना गर्न सकिन्छ । तर, पछिल्लो समय प्रेम विकृतिका रुपमा देखिएको छ । स्कुल जाने उमेरकै केटाकेटी प्रेममै अभ्यस्त हुन थालेका छन् । उनीहरु स्कुल, कलेज छाडेर डेटिङ जाने गर्छन् ।

यसबाट उनीहरुको भविष्य अनिश्चित बन्दै गएको छ । विद्यालय समयमै स्कुल ड्रेसमै केटाकेटी घुम्न गएको यत्रतत्र देखिन्छ । यसप्रति अभिभावकहरुले न त हेक्का राख्छन् न त विद्यालय प्रशासनले नै । यसबाट विद्यार्थीको भविष्य अन्योल बन्दै गएको छ ।

पछिल्लो समय प्रेम शारिरीक आकर्षण बनेको जानकार बताउँछन । यो प्रेम दिर्घकालसम्म नटिक्ने गरेको जानकार बताउँछन । टिन एजमा शारिरीक आर्कषण बढी हुने जानकारहरुको बुझाइ छ । कतिको प्रेमका नाममा झै–झगडा काटमारका घटना सुनिन्छन् ।

कतिपयहरु त प्रेमकै कारण आत्महत्या समेत गर्ने गरेका छन् । लभ एउटा फेसन बनेको छ । प्रेमि–प्रेमिका नभएकाहरुलाई हास्यास्पद पात्रका रुपमा हेरिन्छ । तर यसप्रति अभिभावकहरुले चासो दिएको पाइँदैन । आफ्ना छोराछोरी के गरिरहेका छन् ? उनीहरुको संगत कस्तो छ ? उनीहरुको पढाइ कस्तो छ ? अभिभावकहरुले सामान्य हेक्का समेत राख्ने गरेको पाइँदैन । यसतर्फ सरोकारवाला निकायको समेत ध्यान जानु जरुरी छ ।

संबन्धित शीर्षकहरु

यस्ता गुण भएका युवती हुन्छन् भाग्यमानी
रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत
यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव: आज कति छ भाउ
रोनाल्डोसँगको तुलनाबारे मेस्सीले के भने यस्तो
अक्षयकुमार विरुद्ध किन खनिए भारतीय ?
अङ्ग प्रदर्शनकै आडमा बलिउडमा टिकेका छन् यी ५ अभिनेत्री
विवाह बन्धनमा बाँधिइन् अमेरिकन ‘पप स्टार’ माइली साइरस
किन ‘ए’ डिभिजन लिगमा विभागीय टिम बन्दैछन् कमजोर ?

ताजा अपडेट

यस्ता गुण भएका युवती हुन्छन् भाग्यमानी

ShareTweetGoogle+ काठमाडौं । हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका...

रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत

Share Tweet Google+ एजेन्सी । बलिउड अभिनेत्री साराले हात जोडेर फिल्ममा काम मागेको बताएकी छिन् । उनले...

बोल्टले क्रिकेट इतिहासमा बनाए दुर्लभ रेकर्ड

Share Tweet Google+ एजेन्सी । न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले श्रीलंकाबिरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा ६...

बालाजु वाइपासमा टिप्पर पल्टिँएपछि..

Share Tweet Google+ काठमाडौं । बालाजु वाइपासमा टिप्पर पल्टिँदा सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ...

यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव: आज कति छ भाउ

Share Tweet Google+ काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ...

प्रधान सम्पादक

दुर्लभ भट्टराई

सम्पादक

यादव देवकोटा

सहायक सम्पादक

प्रकाश खट्टिवडा

सम्बाददाता

मनोज तिमल्सीना

सम्बाददाता

मुकेश साह

सम्बाददाता

सागर श्रेष्ठ

अध्यक्ष

रोशन पोखरेल

प्रबन्ध निर्देशक

नितेश खट्टिवडा

व्यवस्थापक

विरोचन सुवेदी

सम्बाददाता

मनोज अर्याल

सम्बाददाता

शुशिल पौडेल

Web Designer

त्रिविक्रम रेग्मी
Online Khabar Patrika
सम्पर्क

अनलाईन खबर पत्रिका प्रा. ली.
ठेगाना : काठमाडौँ, नेपाल

+977-0000000000

onlineservicenepal@gmail.com
Website : www.onlinekhabarpatrika.com