यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव: आज कति छ भाउ

काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा हप्ताको अन्तिम दिन शुक्रबार सबै विदेशी मुद्राको भाउ केहीले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा तोकेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेकोमा शुक्रबार फेरि डलरको भाउ केही बढेको हो । बिहीबार अमेरिकी डलर...