
काठमाडौं । सानो छँदा हामीले आमाबाबु या हजूरबुवा हजूरआमाबाट सुनेको यो कथा एक पटक स्मरण गरौं । मलाई यो कथा हजूरबुवाले सुनाउनु भएको थियो तपाईहरुले पनि सुन्नु भएकै होला । हजुरबुवा भन्नु हुन्थ्यो, एकादेशमा एउटा बालकका लागि दुई महिलाहरूबीच विवाद भएछ । दुबैले त्यस बालकलाई आफ्नो पुत्र भएको दाबी गरे । विवाद निकै चर्किएपछि उनीहरूलाई राजासमक्ष पुर्याइयो । राजासामु उनीहरूलाई उपस्थिती गराइयो तर दुबैले आ–आफ्नो अडान छाडेनन् । दुबैले...

लोकेन्द्र थापा । प्रेमलाई दुई आत्माको मिलन भनिन्छ । यो प्रकृतिको शास्वत सत्य हो । सत्य प्रेमलाई द्धापर युगका राधाकृष्ण र कलियुगका लैला–मजनुसँग तुलना गर्न सकिन्छ । तर, पछिल्लो समय प्रेम विकृतिका रुपमा देखिएको छ । स्कुल जाने उमेरकै केटाकेटी प्रेममै अभ्यस्त हुन थालेका छन् । उनीहरु स्कुल, कलेज छाडेर डेटिङ जाने गर्छन् । यसबाट उनीहरुको भविष्य अनिश्चित बन्दै गएको छ । विद्यालय समयमै स्कुल ड्रेसमै केटाकेटी घुम्न गएको यत्रतत्र...