यी महिलाले गरिन् कुमारित्व लिलामी

एजेन्सी । जर्मनीकी एक महिलाले २ लाख पचास हजार युरो अर्थात तीन करोड १९ लाख २६ हजार आठ सय पच्चीस रुपैयाँमा आफ्नो कुमारित्व भर्जिनिटी लिलामी गरेकी छन् । एक विमान सेवामा एयर होस्टेजको रुपमा काम मन्डी नाम गरेकी ती महिलाले ३६ वर्षसम्म आफूले कुनै पुरुषसंग यौन सम्पर्क नगरेको दाबी गर्दै कुमारीत्व लिलामी गरेकी हुन् । उनले कुमारीत्व बिक्रीबाट आएको केहि रकम सामाजिक सेवामा खर्च गर्ने बताएसंगै सञ्चार माध्यममा चर्चाको बिषय...

यस्ता छन् निर्वस्त्र हुनुपर्ने केही अनौठा जागिरहरु

एजेन्सी । दुनियाँमा अनेक प्रकारका जागिर तथा व्यवसाय छन् । कतिपय जागिर यस्ता पनि छन् जुन सुन्दैमा रोचक तथा अनौठा लाग्दछन् । त्यसैले त्यस्ता जागिर गर्ने हिम्मत पनि लरतरो मानिसले गर्दैन होला । यस्तै मध्येको एक जागिर छ, जहाँ काम गर्ने मानिसले जिउमा लुगा लगाउन पाउँदैन । नांगै हुनुपर्ने केही जागिर यी हुन्ः १. न्यूड गार्डेनिङ्गः अमेरिका, अष्ट्रेलिया तथा युरोपका केही देशमा नांगै भएर बगैँचामा काम गर्नेे पुरुष जागिरेहरु हुन्छन्...

जब फोटो खिचाउनका लागि पूरै गाउँले नांगिए

एजेन्सी । कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो । तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर खिचाए । लण्डन नजिकैको आइवेड नामक उक्त गाउँका मानिसहरु आफ्ना लागि वा चर्चित बन्नका लागि यस्तो गरेका होइनन् । एउटा कल्याणकारी...

छोराले दिएको मोबाइलबाट लभ गरी आमा पोइल गएपछि..

एजेन्सी । कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल गिफ्ट दिएका रहेछन् ।...

जब आमाकी ‘बेस्ट फ्रेण्ड’सँग प्रेम बस्यो

एजेन्सी । इङल्याण्डमा एउटा निकै आश्चर्यजनक घटना भएको छ । यो घटनाका बारेमा थाहा पाउने जो कोही दंग परेका छन् । यहाँ ३६ वर्षकी एक महिला र २१ वर्षका एक युवकबीच विवाह हुँदैछ । अझै आश्चर्यको कुरा त बिहे गर्न लागेकी महिला र बिहे गर्न लागेका युवककी आमा नजिकका साथी हुन् । त्योभन्दा नि आश्चर्यको कुरा उनीहरुको विवाह ती युवककी आमाले गराइदिँदैछिन् । उनीहरुको प्रेमदेखि विवाहसम्मको कहानी कुनै फिल्मी...