रोहित शेट्टीको फिल्ममा काम माग्न साराले गरेकी थिइन् यस्ता हर्कत

एजेन्सी । बलिउड अभिनेत्री साराले हात जोडेर फिल्ममा काम मागेको बताएकी छिन् । उनले फिल्म निर्माता तथा निर्देशक रोहित शेट्टीसँग उनको फिल्ममा काम माग्न अनेक हर्कत गरेको बताएकी हुन् । फिल्म ‘सिंंबा’ को प्रमोशनको क्रममा यो फिल्मको लागि धेरै पापड बेल्न परेको बताएकी छिन् । उनले सुरुमा फिल्म दिलाइदिन रोहित शेट्टीलाई बारम्बार म्यासेज गरे पनि कुनै जवाफ नआएको उल्लेख गर्दै धेरै म्यासेज गरेपछि रोहितले भेट्न बोलाएको बताइन् । उनले फिल्मका...

अक्षयकुमार विरुद्ध किन खनिए भारतीय ?

एजेन्सी । अक्षय कुमार रजनीकान्तसँगको आफ्नो फिल्म २.० का कारण दर्शकबाट वाहवाही कमाइरहेका छन् । तर अर्को तर्फ उनी ट्रोलको शिकार पनि भइरहेका छन् । फिल्मका कारण उनी ट्रोल भने भएका होइनन् । पछिल्लो केही सालमा उनी आफूलाई भारत कुमार सावित गर्न लागिपरेका छन् । कयौं बलिउड फिल्ममा देशभक्तको भूमिका निभाउने अक्षय भने भारतीय नागरिक होइनन् । अक्षय कुमार क्यानडाका नागरिक हुन् । उनको हालसालै क्यानडा प्रेम वाला भिडियो आएको...

अङ्ग प्रदर्शनकै आडमा बलिउडमा टिकेका छन् यी ५ अभिनेत्री

एजेन्सी । विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरी नै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु । त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण...

विवाह बन्धनमा बाँधिइन् अमेरिकन ‘पप स्टार’ माइली साइरस

एजेन्सी । अमेरिकन ‘पप स्टार’ माइली साइरसले अष्ट्रेलियन अभिनेता लियाम हेम्सवर्थसँग विवाह बन्धनमा बाँधिएको स्वीकार गरेकी छिन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक भएपछि उनको विवाह भएको कुरा बाहिरिएको हो । एक दशकअघि फिल्म ‘द लास्ट सङ’ बाट नजिकिएका साइरस र लियामले परिवार र नजिकका साथीभाईको उपस्थितीमा विवाह गरेको बीबीसीले जनाएको छ । गत नोभेम्बरमा क्यालिफोर्नियामा आगलागीमा घर गुमाएकी माइलीले आफ्नो नयाँ घरमा विवाह गरेकी हुन् । सन् २०१२ मा...